Birgunj News24

काठमाडौं, ६ पुस । नेपाल टेलिकम लिमिटेडले आफ्नो सेयरधनीलाई नगद लाभांश दिने भएको छ । बिहीबार बसेको पुस कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update