Birgunj News24

काठमाडौं, २४ पुस । राष्ट्रियसभा उम्मेदवारी बिरूद्द आज उजुरी दिन समय छुटाइएको छ ।

माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारबिरूद्द आज उजुरी दिने समय छुटाइएको निर्वाचन आयोगले जनाएको छ ।

फागुन २० गते समयसिमा सकिन लागेका २० सदस्य मध्ये १९ जना निर्वाचित भएर जानेछन भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् ।

जसका लागि हिजो सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो । भाेली भनेर यसरी परेका उजुरी बिरूद् छानबिन गरिनेछ । 

 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update