Birgunj News24
राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र नम्बर ४ पर्साले एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि शनिबारको दिन हुने महानगर पालिका स्तरीय कमिटी भेलामा भेदभाव हुने गरेको आरोप लगाएको छ

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र नम्बर ४ पर्साले एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि शनिबारको दिन हुने महानगर पालिका स्तरीय कमिटी भेलामा भेदभाव हुने गरेको आरोप लगाएको छ ! 

सो महानगरपालिका गठन कमिटीमा पार्टीका एक तहले आफ्ना गुटगत र आफ्ना व्यक्तिहरूलाई निर्वाचन वा सहमति मार्फत पदमा ल्याउन चहलपहल गरिरहेको आरोप लगाएका छन् |

पर्सा क्षेत्र नम्बर ४ का सभापति जितेन्द्र मिश्रका अनुसार उनकै पार्टीका एक तहले राष्ट्रिय स्वतन्त्र पार्टीमा गुट उपगुटको राजनीति गरिरहेको आरोप लगाएका हुन । 

पार्टिको बिधान अनुसार चुनाव बा सङठन भेलाको बेला कुनै पनि जिम्मेवार ब्याक्तीले एउटा गुटको समर्थन गर्नु वा मत मागनु पर्टिको विधि बिधान बिपरित रहेको बताएका छ्न । 

आफ्नो समस्याहरुको बारेमा केन्दीयतहका नेता लगायत जिम्मेवार ब्यक्तिहरुलाइ जनाए पनि चासो न लिएकोले यसल! गर्दा पर्टिको मुल उपदेशय मिसन ८४ अन्यओलमा पर्ने बताएका छ्न साथै गुट उपगुटको राजनीति आफुहरुलाइ मान्यनरहेको उनले जारी गरेको बिज्ञपतिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update