माघ ५
पार्टीले मदेस आन्दोलनमा सहिस भएका सहिदहरु लाई सम्झिदै बिरगंजको घन्टाघरमा दिप प्रवजलन गरि मनाएको छ । पार्टिका पर्सा जिल्ला अध्यक्ष पुर्सोतम लाल झाको अध्यक्षता भएको उकत कार्यक्रमामा पर्टिका विभिन्न नेता तथा कार्यकर्तागरुको उल्लेख्य सहभागीरहेको थियो ।
कार्यक्रम सहिदहरु लाई सम्झिदै नेता झाले मधेस प्रदेस ८ जिल्लामा मात्र न भइ पुव देखि पश्चिम् सम्मा मधेस प्रदेश चाडै हुने र त्यस्को बिगुल चाडै आफ्नो पार्टीले फुकने बताए । बिरसहिदहरुको नाम र रगत बेचेर आज केही दलहरुले साताको भुकमेटाउदै आएको र चाडै आम मधेसी जनताले त्यसता दल र नेता लाई पहिचान गरि आउने चुनावमा घुटा टेकाउने आफनो बिश्वास रहेको बताए ।
कार्यक्रममा पाटीका केन्द्रिय सद्स्य प्रतिभा जोसि , उषा श्रीवास्तव , रेखा देबि कर्ण , समतोस तिवारी, मैलाना साबिर अन्सारी वाडा नमबर २१ राधाकृष्ण रौनियार , महानगर अध्यक्ष सेख फिरोज लागायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चान नेसेस याबवले गरेका थिए ।