माघ ५
स्वदेशी उत्पादनकोरुपमा आएको विनासती ग्रुप द्वारा उतपादित फ्रेन्ज बलब पेन आफ्नो पहिलो डिस्टियुभेटर भेला पर्साको क्लार्क रिसोटमा सम्पन्न गरेको छ ।
कार्यक्रममा लाई उद्घाटन गर्दै कम्पनीका प्रमुख मनोज मरोडियाले आफ्नो कम्पनीले एक वर्ष भित्र बिदेशी कम्पनीहरु लाई कडा प्रतिस्पर्धा दिदै आगामी ६ महिना भित्र विधालय तथा कार्यालयहरु प्रयोगहुने स्टेसनरी सम्बन्धित सम्पुर्ण समाग्री उत्पादन गर्ने लक्ष रहेको बताए ।
बिदेशी ब्रणड लाई चुनैती दिदै र देशको अर्थ तन्त्र स्वदेशी उतपादन लाई आफ्नै देशमा बेच्न र यसले गर्दा स्वदेशमा नै रोजगारी उतपाद गर्नु को साथै बिदेशीने करोडौं रकम लाई आफ्नै देशमा राख्ने कमपनीको मुख्य उपदेशय रहेको ब्यपार प्रमुख विशाल तिमलसिनाले बताए ।
पुर्णरुपले स्वदेशी उत्पादन र स्वदेशमै निर्माणहुने यसपेनको २० वटा भेराइटी जसमा बलपेन , जेलपेन , कार्वन र स्टाम पैड मुख्य उत्पादन रहेको उत्पादन प्रमुख दिपक बालेन्द्रले बताए ।
कार्यक्रममा नेपाल भरिका करिब ५० जना डिस्ट्युबिटरहरु सहभागीरहेको र निजहरु लाई पर्साको छातापिप्रामा रहेको कमपनीको कारखाना अवलोकन गराउनुको साथै नेपालको पहिलो र पुणरुपले स्वदेशी स्टेसनरी ब्रान्ड लाई आउने दिनमा कसरी हरेक नेपालीको घर, कार्यालय र पोकेट सम्म पुर्याउने भन्ने विषयमा चर्चाहुनु को साथै सल्लाह सुझाव अर्दान प्रदान गरिएको थियो ।