पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दुई रूपैयाँले बढ्यो, एलपी ग्यासको मूल्य यथावत
काठमाडौं, ३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।
आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८० १०:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय