Birgunj News24
बिराजभक्त बीरगंज महानगरमा नारायणी रंगशाला निर्माणमा सहयोग गरिने

नेपाल सरकारका युवा तथा खेलकुन मन्त्री बिराज भक्त श्रेष्ठले आज बीरगंजमा रहेको नारायणी रंगशालन पुन निर्माणमा सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भएको छ । नारायाण्ी रंगशालनको निरिक्षणको क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले जति सकिन्छ आफुले रंगशाला निर्माण र जग्गा विवादको समाधान गरिने समेत बताउनु भयो । सो अवसरमा बीरगंज महानगरपालिकाको प्रमुख राजेशमान सिँहको पनि सहभागिता ।रहेको थियो । 
                आजै युवा तथा खेलकुद मन्त्रीलाई बीरगंज महानगरपालिकाले नगार प्रमुखको आफ्नै कार्यकक्षमा स्वागत समेत गरेका छन । सो समारोहमा पनि नगर प्रमुखले खेलकुदको क्षेत्रमा केन्द्र सरकारले यथोचित सहयोग गर्न आग्रह गर्नुभएको थियो ।  उहाँले नारायणी रङ्गशाला पुनः निर्माण गर्न विशेष अनुदान र क्रिकेट को छुट्टै रङगशाला निर्माणको लागी अनुरोध गर्नु भएकोमा  मन्त्रीले आउदो बजेटमा प्राथमिकता राखी ती योजना निर्माणमा बजेटको व्यवस्था गरिने बताउनु भयो ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update