Birgunj News24

बीरगन्ज । बारा रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाको हत्या प्रकरणमा सलग्न  रहेको आशंकामा २ जना पक्राउ परेका छन । 
हत्यामा सलग्न रहेको आरोपमा एकजना नेपालीलाइ पक्राउ गरिएको बारा प्रहरी प्रमुख महेन्द्र खडकाले बताए । 
उनका अनुसार क्याम्पस प्रमुख  कुश्वाहाको हत्या सलग्नता रहेको प्रहरी आशका छ । 
 दुबै जनालाइ जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी सोधपुछ भैरहेको स्रोतले जनाएको छ ।
सुक्ष्म अनुसन्धान चलिरहेकोले बिबरण गोप्य राखिएको बारा प्रहरीले बतायो ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update