Birgunj News24
नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.१ पर्सा ले शुभ दिपावली तथा छठ को पवन अवसर मा शुभकामना आदान-प्रदान कार्यक्रम को आयोजना गरेको छ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.१ पर्सा ले शुभ दिपावली तथा छठ को पवन अवसर मा शुभकामना आदान-प्रदान कार्यक्रम को आयोजना गरेको छ। उक्त कार्यक्रम संविधानसभा सदस्य अनिल रुङ्गटा को प्रमुख अतिथ्व मा कार्यक्रम को आयोजना गरेको हो। आफ्नो मन्तव्य राख्दै भने नेपाली कांग्रेस बिधान ले चलने संगठन हो। हामी ले बिधान भन्दा बाहिर रहेर काम गर्दैनौ । केन्द्र को निर्देशन ले हामी काम गर्ने हो । आउने चुनाव मा हामी पहिला को जस्तो गठबन्धन गरेर चुनाव लडने छैनौं । अब को चुनाव हामी बिना गठबन्धन को लडबे छौ भनी दिपावली तथा छठ को शुभकामना दिनु भयो।त्यसै गरि प्रदेश सरकार का कृषि तथा वातावरण मन्त्री जनार्दन सिंह क्षेत्री ले मन्तव्य को क्रम मा भने नेपाली कांग्रेस तपाई हरु को घर दैलो मा गएर तपाईं को पिर मार्का बुझेने पार्टी हो । नेपाली कांग्रेस का नेताहरु जन्ता को बीच मा गएर जन्ता को समस्या समाधान गर्ने पार्टी हो भनी दिपावली तथा छठ को शुभकामना दिनु भएको थियो। नेपाली कांग्रेस का जिल्ला सचीव एवम् बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले मन्तव्य को क्राम भने क्षेत्र मा उत्पन गलत क्रियाकलाप ले नेपाली कांग्रेस का कार्यकर्ता भम मा न लगनु अनुरोध गर्नु भयो। नेपाली केन्द्र ले गरेको निर्णय लाई हामी कार्यान्वयन गर्ने हो । भम मा न पर्न नेपाली कांग्रेस का कर्याकर्ताहरु लाई अनुरोध गर्नु भएको थियो। कर्याकर्ता हरु लाई कुनै काम परे म संग मेरो कार्यालय वा घर मा आएर भेटन सक्नु हुनेछ र तपाईं को समस्या समाधान गर्ने छु प्रतिबद्धता दिदै दिपावली तथा छठ को शुभकामना उप प्रमुख आलम ले दिन भयो। उक्त कार्यक्रम का अध्यक्षता नेपाली कांग्रेस का क्षेत्र नं.१ का क्षेत्रीय कार्यवाहक सभापति अनिल सिंह ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाली कांग्रेस का नेता तथा संविधान सभा सदस्य अनिल रुङ्गटा रहनु भएको थियो भने बिशिस्ट अतिथिहरुमा नेपाली कांग्रेस का नेता तथा मधेस प्रदेश का कृषि तथा वातावरण मन्त्री जनार्दन सिंह क्षेत्री,नेपाली कांग्रेस पर्सा का जिल्ला कार्यवाहक अध्यक्ष रामनारायण कुर्मी बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम रहनु भेको थियो भने अतिथिहरु मा तरुण दल पर्सा का जिल्ला अध्यक्ष बिकास तिवारी, युसुफ आलम, फिरोज अन्सारी लगायत का हरु को उपस्थिति रहे थियो।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update