Birgunj News24
सुनको मूल्य तोलाको १२ सय रुपैयाँले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ ।हिजो प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी आज १८१५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update