Birgunj News24
मसिहानीकाआगलगी पीड़ितलाई  आर्थिक सहयोग

जनमत पार्टीका युवा नेता ब्रजेश्वर चौधरीले पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर  ५ मसिहानी गाउका एक आगलगी पीड़ित श्रीराम ठाकुर हाजाम आर्थिक सहयोग गरेका छन । चौधरीले पिडित ठाकुरलाई राहत सहयोग स्वरूप रु ५ हजार नगद सहयोग गरेका हुन । 
मंसिरको ३ गते एक्कासी उनको गोठ मा आगलगी भएक़ो थियो। मच्छर धपाउनको लागी बालिएको घूरबाट आगो लगेका थियो। आगलगी बाट करीब ४ लाख बराबर को छती भएको पीड़ित ठाकुर ले बताए का छन ।
पीड़ित लाइ नेपाल रेडक्रस सोसाइटी बिरगंज बाट पनि सहयोग गरिएको छ भने   गाउकै स्कुलमा अध्ययनतर बिद्यार्थीहरु ले नगद २१०० सहयोग गरेका थिए  । अहिले सम्म गाउपालिका तथा कुनै निकायहरु बाट कुनै पनि सहयोग उपलब्घ नभएको कारण थोरै भए पनि केही सहज होस भनी उदेश्यले चौधरी ले पीड़ित को घर मैं गई नगद रु ५ हजार रुपैया सहयोग गरेको जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update