Birgunj News24
वीरगञ्जको बसपार्कमा एक पुरुषको शव फेला

वीरगञ्ज । वीरगञ्ज बसर्पाकमा एक पुरुषको शव फेला परेको छ ।हिजो राती वीरगञ्ज बसर्पाकमा रहेको होटल कलाशमा अन्दाजी ६५ वषिर्य संतसाह तुरहाको शव फेला परेको डिएसपी किशोर लम्साल जानकारी दिए ।उनका अनुसार सुति रहेको अवस्थामा तुरहा मृत्यु भएको हो, शरिरमा कुनै किसिमको चोट पटक नरहेको लम्सालले बताए। तुरहा वीरगञ्ज महानगरपालिका वडा नं १७ निवासी हुन ।

उनको शव पोष्टमार्टको लागी नारायणी अस्पतालमा पठाईएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update