Birgunj News24

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय समिति बैठक आज (आइतबार)देखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।

Nepal Views

 

Nepal Views

  •  
  •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
  •  
    •  
    •  
    •  
    •  
    •  
    •  
  •  
    •  
    •  
    •  
    •  
 

आजदेखि एमालेको केन्द्रीय समिति बैठक : अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

नेपालभ्युज

10Shares

facebook sharing button

twitter sharing button

messenger sharing button

whatsapp sharing button

 

आजदेखि एमालेको केन्द्रीय समिति बैठक : अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय समिति बैठक आज (आइतबार)देखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । उनीबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको उपाध्यक्ष पाण्डेले बताए । सभार :- नेपाली भुयुज 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update