
लायन्स क्लब सेंट्रल सिटी एवं प्रभुद्वारा गौ सेवा गरी गौ मातालाई आहार खुवाइयो। सेंट्रल सिटीका अध्यक्ष डाक्टर लक्ष्मी थापा डाक्टर मनोज गुप्ता एवं प्रभुका अध्यक्ष दिगम्बर गुप्ता द्वारा कार्यक्रमको शुभारम्भ भयो भने यस कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ यसका सेकेन्ड भीड़ीजी राम बिहारी पाण्डे डिस्ट्रिक्ट चिफ उमेश शाह कानु। एरिया चीफ श्याम गुप्ता जोन चेयर पर्सन सन्जु उप्रेती प्याकुरेल क्याबिनेट मेम्बर नौरतम पाण्डे लायन्स मेम्बर अखिलेश प्रसाद शाह कविता क्षेत्री एवं विभिन्न मेम्बरहरूद्वारा यो कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउनुभयो।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ २२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय