
मिति २०८१।१०।२७ गते अं.२०:०० बजेको समयमा जि.मकमवानपुर भिमफेदी गा.पा.१ त्रिखण्डी नजिक रातोमाटे स्थित त्रिभुवन राजपथ सडकखण्डमा हेटौडा बजार तर्फबाट भैसे तर्फ जादै गरेको NL01K1197 नं.को १२ चक्के ईन्डियन ग्यास लोड बुलेट गाडी सडकको दाहिने साईडको भित्तामा फसी बाटो अबरोध भएकोमा ग्यास बुलेट पल्टिएको स्थान नजिकबाट नयाँ बाटो बनाई एकतर्फी रुपमा आलोपालो गरि सवारी आवत जावतको ब्यबस्था मिलाएको । पल्टिएको ग्यास बुलेटलाई निकाल्ने प्रयास भैरहेको ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय