Birgunj News24
नेशनल मेडिकल कलेज द्वारा भिस्वा अस्थायी प्रहरी चौकी लाई स्टिल दराज र टेबुल सहयोग

वीरगञ्ज। नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले आफनो २४ औ बार्षिक उत्सवको अवसरमा वीरगञ्ज महानगरपालिका वार्ड नं १५ स्थित भिस्वा अस्थायी प्रहरी चौकि लाई स्टिल दराज र टेबुल सहयोग गरेको छ।

 नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल कि डाइरेक्टर डा.रुबी श्रेष्ठ यासमिनले अस्थायी प्रहरी चौकी भिस्वाका  असई  राजैश्वर प्रसाद मण्डल लाई स्टिल दराज र टेबुल सहयोग गर्दै भनिन अवस्थी प्रहरी चौकी लाई पहिला पनि हाम्रो अस्पतालले सहयोग गरेको छ र आज पनि सहयोग गर्दै आएको बताइन।

उक्त स्टिल दराज र टेबुल बितरण कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल प्रशासनका मौलाना नरुल होदा र पपु सिंहको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update