
पहलगाममा भएको आतंकवादी हमलामा आफ्ना प्रियजनहरू गुमाउनुको पीडा प्रत्येक भारतीयले महसुस गर्छन्। यो दु:ख शब्दमा व्यक्त गर्न सकिँदैन। म यी सबै परिवारहरू र सम्पूर्ण राष्ट्रलाई आश्वस्त पार्छु कि निर्दोष मानिसहरूको हत्या गर्ने यी आतंककारीहरूलाई कुनै पनि हालतमा छोडिने छैन। : भारतीय गृहमन्त्री अमित शाह
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ २०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय