Birgunj News24
बिरगंज महानगर पालिका ले वडा हरु मा आफ्नो बिकास को गति तीब्र गरेको छ।

बिरगंज महानगर पालिका ले वडा हरु मा आफ्नो बिकास को गति तीब्र गरेको छ। बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले वडा नं.१५ मा अनुगमन गरेके छन। बिरगंज महानगर पालिका वडा नं.१५ मा भैरहेको  विभिन्न योजना को स्थलगत अनुगमन गर्नु भएको हो। स्थलगत अनुगमन को क्रम मा देखिएको त्रुटि सुधार गर्न सम्बन्धि ठेकदार लाई निर्देशन दिनुभएको छ।  वडा नं.१५ का स्थानीय बासिहरु ले  वडा मा रहेको समस्या समाधान गर्न आग्रह गरेका छन। वडा बासिहको कुरा सुनेर सो समस्या को  समाधान गर्न बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले वडा स्थानीय बासिहरु संग प्रतिबधाता गनु भएको छ। आउने दिन हरु मा बिरगंज महानगर पालिका ले ३२ वटै वडा हरु मा आफ्नो योजना लाई तिब्रता दिने छ। वडा मा भैरहेको समस्या तथा नगर बासिहरु को कठिना लाई महानगर पालिका ले समस्या समाधान गर्न तर्फ लागने छ । बिरगंज महानगर  पालिका ले सुन्दर बिरगंज स्वक्ष बिरगंज बनाउन आफु दिन रात लागि परेको बताउनु भयो। निर्माण कार्य मा ढिलाई न गर्न ठेकेदार लाई निर्देश दिनु भयो। भइरहेको निर्माण कार्य लाई निगरानी गर्न स्थानीय बासिहरु लाई आग्रह गनु भएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update