गृहपृष्ठ
समाचार
अर्थ - वाणिज्य
मनोरञ्जन
समाज
अन्तर्राष्ट्रिय
हाम्रो बारेमा
गोपनीयता नीति
हाम्रो टिम
Get Connected
गृहपृष्ठ
समाचार
अर्थ - वाणिज्य
मनोरञ्जन
समाज
अन्तर्राष्ट्रिय
गृहपृष्ठ
समाचार
अर्थ - वाणिज्य
मनोरञ्जन
समाज
अन्तर्राष्ट्रिय
सुझावहरु
गृहपृष्ठ
समाचार
अर्थ - वाणिज्य
मनोरञ्जन
समाज
अन्तर्राष्ट्रिय
प्रि-ओपन सेसन नेप्सेमा करिब २ अंकले वृद्धि
akhilesh
सोमबार, फागुन १५, २०७९
काठमाडौं, १५ फागुन । प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसुचकमा २.०४ अंकले वृद्धि भइ २०२९ विन्दुमा आएको छ । यससँगै २० कम्पनीको १५ हजार १०० कित्ता सेयर खरिदबिक्री हुँदा ६४ लाख ५०९ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९
१२:१७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
पुष्पा २’ को ट्रेलर लञ्चका लागि पटना आउँदै अल्लु अर्जुन
आइतबार, मंसिर २, २०८१
नेपाल सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै
बिहीबार, माघ ११, २०८०
पेट्रोल र डिजेलको मूल्य घट्यो
शुक्रबार, मंसिर २९, २०८०
सानिमा बैंकको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम मौका
आइतबार, असोज २१, २०८०
साताको लोकप्रीय
१
फिरौती माग्ने पर्साबाट एक पत्रकारसहित दुइजना पक्राउ
२
गरिमा बिकास बैंक ले आफ्नो १८औं वार्षिक उत्सव भब्य कार्यक्रम बीच सम्पन्न भएको छ।
३
बीरगन्जको एक गोदाममा छापा, भन्सार छलीका कपडा बरामद
४
११लाख भन्दा बढीको समान बरामद
५
१७ क्विन्टल गाँजासहित एक जना पक्राउ
६
पावरहाउस चोकमा ट्रक र मोटरसाईकल दुर्घटना,एक जना घाईते
७
वीरगञ्ज भन्सारका सशस्त्र प्रहरीका डिएसपी सुरज रिजालको धनुषा सरुवा
Weather Update
Subscribe Newsletter
Subscribe Now