गृहपृष्ठ
समाचार
अर्थ - वाणिज्य
मनोरञ्जन
समाज
अन्तर्राष्ट्रिय
हाम्रो बारेमा
गोपनीयता नीति
हाम्रो टिम
Get Connected
गृहपृष्ठ
समाचार
अर्थ - वाणिज्य
मनोरञ्जन
समाज
अन्तर्राष्ट्रिय
गृहपृष्ठ
समाचार
अर्थ - वाणिज्य
मनोरञ्जन
समाज
अन्तर्राष्ट्रिय
सुझावहरु
गृहपृष्ठ
समाचार
अर्थ - वाणिज्य
मनोरञ्जन
समाज
अन्तर्राष्ट्रिय
फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयाे (फोटोफिचर)
akhilesh
सोमबार, फागुन १५, २०७९
काठमाडाै, १५ फागुन । फागु अर्थात् होली पर्व सुरु भएको छ । वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो । आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९
१२:३२
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाँकेमा परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिने पुरुष भन्दा महिला बढी
बुधबार, पुस ११, २०८०
दसैंको टिकाको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा
मंगलबार, असोज १६, २०८०
आजबाट पितृपक्ष सुरु, किन गरिन्छ १६ दिन श्राद्ध ?
शनिबार, असोज १३, २०८०
भीमफेदीको भैंसे स्वास्थ्य चौकीवाट प्रयोगशाला सेवा सुरु
सोमबार, वैशाख ११, २०८०
साताको लोकप्रीय
१
फिरौती माग्ने पर्साबाट एक पत्रकारसहित दुइजना पक्राउ
२
गरिमा बिकास बैंक ले आफ्नो १८औं वार्षिक उत्सव भब्य कार्यक्रम बीच सम्पन्न भएको छ।
३
बीरगन्जको एक गोदाममा छापा, भन्सार छलीका कपडा बरामद
४
११लाख भन्दा बढीको समान बरामद
५
१७ क्विन्टल गाँजासहित एक जना पक्राउ
६
पावरहाउस चोकमा ट्रक र मोटरसाईकल दुर्घटना,एक जना घाईते
७
वीरगञ्ज भन्सारका सशस्त्र प्रहरीका डिएसपी सुरज रिजालको धनुषा सरुवा
Weather Update
Subscribe Newsletter
Subscribe Now